काठमाडौं । नुवाकोटको तादी खोलामा ४२ मेगावाट भन्दा बढी क्षमताका ७ जलविद्युत आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा अघि बढाएका ३ मेगावाटदेखि ११ मेगावाटसम्मका आयोजना निर्माणाधीन, सञ्चालित र निर्माण सुरु गर्ने चरणमा छन् ।
विद्युत विकास विभागका अनुसार...}
काठमाडौं । नुवाकोटको तादी खोलामा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको ९८ प्रतिशत काम पूरा भएको कम्पनीका सञ्चालक बलाराम खतिवडाले बताए । उनका अनुसार...}
काठमाडौं । नुवाकोटको तादी खोलामा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाबाट अबको डेढ महिनामा विद्युत उत्पादन सुरु हुने भएको छ । निर्माण अन्तिम चरणमा पुगेको आयोजनाबाट कात्तिक दोस्रो सातादेखि विद्युत उत्पादन सुरु गर्ने तयारी भइरहेको हो ।
आयोजनाबाट असोजभित्र नै विद्युत उत्पादन...}
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको सेयर आवेदन बिक्री खुल्ला भएको छ । कम्पनीले नुवाकोटमा निर्माणाधीन ४.९९३ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको स्थानीय बासिन्दाका लागि छुट्याएको सेयर आवेदन खुल्ला गरेको हो ।
सय रुपैयाँमा अंकित ४ करोड रुपैया बराबरको ४ लाख कित्ता सेयर निष्कासन ग...}
काठमाडौं । नुवाकोटको तादी खोलामा निर्माणाधीन ५ मेगावाटको तल्लो तादी खोला जलविद्युत आयोजनाको काम ९८ प्रतिशत पूरा भएको छ । बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।
आयोजनाको सिभिल संरचनाको काम सम्पन्न भएको कम्पनीका सचिव शुक्रराज ढंगोलले बताए ।...}
काठमाडौं । नुवाकोटको तादी खोला बेसिनमा ३० मेगावाटका जलविद्युत आयोजना निर्माणको विभिन्न चरणमा पुगेका छन् । निजी क्षेत्रले अनुमतिपत्र लिएर स्वदेशी लगानीमा ३ देखि ११ मेगावाट क्षमताका जलविद्युत आयोजना निर्माण अघि बढाएको हो ।
१ सय ३२ केभी समुन्द्रटार–त्रिशुलीमा प्रवाह हुने गरी प्रसारण सम्झौता गर...}