काठमाडौँ । ऊर्जा क्षेत्रको विकासमा क्रियाशील निजी क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) मा महिला प्रतिनिधित्व ऐतिहासिक स्तरमा बढ्दै गएको छ । स्थापनाकालमा शून्य सहभागिता रहे पनि पछिल्ला वर्षहरूमा उनीहरूको भूमिका नेतृत्वदायी तहमा पुगेको हो ।
यस खालको उत्साहजनक सहभा...}
अनुहार हेरेर ठ्याक्कै भन्न सकिँदैन, सुसन कर्माचार्य जलविद्युत प्रवर्द्धक हुन् भनेर । ज्यानमा लोभलाग्दो स्फुर्ति, त्यस्तै लवाइ, खवाइ र हिँडाइ । कार्यालयभन्दा बाहिर पहिलो पटक उनलाई भेट्नेले सरकारी कार्यालयको उच्च पदासिन कर्मचारी, कुटनीतिज्ञ वा विकास साझेदार निकायमा उपल्लो दर्जामा कार्यरत अनुहार ठान्न...}