काठमाडौँ । नुवाकोटमा ११ मेगावाटको माथिल्लो तादी जलविद्युत् आयोजना निर्माण गरिरहेको सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले प्राथमिक सेयर निष्कासनका लागि विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । कम्पनीले यही बैशाख २३ गते उक्त अनुमति प्राप्त गरेको हो ।
कम्पनीका अनुसार १३ लाख ७९ हजार ३५० कित्...}
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको साधारण सेयर निष्कासन तथा विक्रिी प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । सेयर निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकबीच आज सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा सूर्य कुण...}
काठमाडौं । सूर्य कुण्ड हाइड्रोपावर इलेक्ट्रिक लिमिटेडले साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो ।
कम्पनीले सेयर निष्कासन गरी बाँडफाँड गर्न प्रभु क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ...}