काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले सप्तरीको खड्क नगरपालिका–पनसेरामा नवनिर्मित ३३/११ केभी तथा ६/८ एमभिए क्षमताको सबस्टेसन सञ्चालनमा ल्याएको छ । बुधबार साँझदेखि सञ्चालनमा आएको उक्त सबस्टेसनले सप्तरीका विभिन्न क्षेत्रमा विद्युत् आपूर्तिको गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ ।...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका पुराना ७ वटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालनमा आएका छन् । काठमाडौँ उपत्यकाकाका पाँचखाल, बनेपा, पाटन, लैनचौर, बालाजु, चपली र भक्तपुर ग्रिड सबस्टेसनलाई स्वचालित प्रणालीमा आबद्ध गरी सञ्चालनमा ल्याइएको हो । विद्युत् प्रणालीलाई आधुनिक, स्वचालित र स्मार्ट बन...
१. पृष्ठभूमि
सबस्टेसन विद्युत् प्रसारण तथा वितरण प्रणालीको एक महत्त्वपूर्ण हिस्सा हो, जसले एक रणनीतिक केन्द्रको रूपमा काम गर्दछ । सबस्टेसनमा विभिन्न उपकरण Control तथा Relay प्यानलहरू योजनाबद्ध रूपमा स्थापना गरिएका हुन्छन् । नियन्त्रण कक्षको भित्री वा बाहिरी भागमा राखिएका यी उपकरणले विद्युत्...
बागलुङ । एक वर्षअगाडि नै सञ्चालनमा आउने भनिएको १३२ केभी बुर्तिबाङ सबस्टेसनको निर्माणकार्य अझै सम्पन्न भएको छैन । बागलुङको बडिगाड गाउँपालिका–५ का स्थानीयले केन्द्रीय प्रसारण लाइनको तार तान्न अवरोध गरेपछि अहिलेसम्म काम सम्पन्न हुन नसकेको हो ।
६ वर्षअगाडि निर्माण सुरू भएको सबस्टेसन हालसम्म ९०...
काठमाडौँ । धनुषाको वीरेन्द्र बजारमा १६.६ एमभीएको पावर ट्रान्सफर्मर जडित ३३/११ केभीको नयाँ सबस्टेसन सञ्चालनमा आएको छ । उक्त सबस्टेसन सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले लामो समयदेखि झेल्दै ‘लो भोल्टेज’ जस्ता विद्युत् आपूर्तिको समस्यामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको नेपाल विद्युत् प्र...
मान्मा । नेपाल विद्युत् प्राधिकरणले कालीकोटको रास्कोट नगरपालिका–६ नमुना बस्तीमा ३३ केभी सबस्टेसन निर्माण गर्न लागेको छ । जसको लागत करिब ५ करोड रुपैयाँ अनुमान गरिएको छ ।
सबस्टेसन निर्माणपछि रास्कोटसहित छिमेकी पालिका र बाजुरा जिल्लासम्म गुणस्तरीय विद्युत् सेवा पुर्याउन सकि...
काठमाडौँ । बारा र पर्सा गरी दुई जिल्लाका ३ स्थानमा उच्च क्षमताका तीनवटा सबस्टेसनहरूको निर्माण अन्तिम चरणमा पुगेको छ । बाराको अमलेखगञ्ज तथा प्रसौनी र पर्साको वीरगञ्जमा निर्माणाधीन १३२ केभी क्षमताका तीनवटा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुल...
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उपत्यकाभित्रको विद्युत् प्रसारण तथा वितरण प्रणाली सुधारका लागि काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा १३२/११ केभीका ६ वटा सबस्टेसन निर्माण गरिरहेको छ ।
जसमध्ये काठमाडौँको टेकु सबस्टेसन सञ्चालनमा आइसकेको छ भने फुटुङ र मुलपानी सबस्टेसन अन्तिम चरणमा छन्...
म्याग्दी । जिल्लाको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको रातोढुङ्गा प्रसारण लाइन र सबस्टेसन परीक्षण भएको एक वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर...