काठमाडौं । सोलुखुम्बुको सोलुखोला जलाधार क्षेत्रमा उत्पादित जलविद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्ने उद्देश्यले निर्माण गरिएको साेलु काेरिडाेर प्रसारण लाइनमा पर्ने जग्गाकाे मुआब्जा तथा क्षतिपूर्ति नपाएकाे भन्दै स्थानीयले गुनासाे गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले निर्माण ग...}
काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले निर्माण सम्पन्न १३२ केभी सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइन उद्घाटन गर्ने भएका छन् । शनिबार (चैत १९ गते) भर्चुअल रुपमा स्विच थिचेर लाइनको उद्घाटन गर्न लागेका हुन् ।
सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट...}
काठमाडौं । सोलु खोला जलविद्युत आयोजनाको २३.५ मेगावाट विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनमा जोडिएको छ । नेपाल विद्युत प्राधिकरणले लाइन निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएकाले यो आयोजना प्रसारण सम्झौता अनुसार लाइनबाट प्रवाह सुरु भएको हो ।
विद्युत बिक्रीबाट हुने करिब ८० करोड रुपैयाँ आम्दानी ग...}
काठमाडौं । निर्माण पूरा भएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको ४२ किलो मिटर खण्डको परीक्षण गरिने भएको छ । सोलुखुम्बुको तिन्लादेखि उदयपुरको घुर्मीसम्म पर्ने प्रसारण लाइनको परीक्षण आइतबारबाट सुरु हुन लागेको हो ।
वन क्षेत्रको रुख विरुवा कटानका लागि स्वीकृति लिन समय लाग्ने देखिएपछि अहिलेलाई...}
काठमाडौं । सोलु कोरिडोरका जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने ९० किलोमिटर डबल सर्किट प्रसारण लाइन तयार भएको छ । विभिन्न बाधा र अवरोधलाई पार गर्दै १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको निर्माण पूरा भएको हो ।
प्रसारण लाइनको रुट पर्ने उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित अन्तिम टावर निर्माण...}
काठमाडौं । सोलुखुम्बुस्थित जलविद्युत आयोजनाको विद्युत प्रवाह गर्न निर्माणाधीन १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन अबको एक सातामा पूरा हुने भएको छ । प्रसारण लाइनको संरचना निर्माण कार्य सकिन लागेकाले पूरा हुने चरणमा पुगेको हो ।
निर्माणाधीन प्रसारण लाइनको अब एउटा टावर मात्रै ठड्याउन बाँकी छ । यो टावर...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले उदयपुरको कटारी–४ स्थित मरुवामा १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको निर्माण फेरि सुचारु गरेको छ । सर्वोच्च अदालतको आदेशपछि गत साउन ३२ गतेदेखि रोकिएको प्रसारण लाइनको काम बिहीबारबाट सुचारु भएको हो ।
करिब ३ महिनापछि प्रहरी प्रशासनको सहयोग लिएर मरुवामा प्रसा...}
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयबासीले मुआब्जा नबुझ्दा रोकिएको १३२ केभी सोलु कोरिडोर प्रसारण लाइन आयोजनाको काम अबको एक सातामा सुरु गरिने भएको छ । सर्वोच्च अदालतको आदेशअनुसार नेपाल विद्युत प्राधिकरणलाई गत असोज २२ गतेदेखि प्रसारण लाइनको काम सुचारु गर्न बाटो खुले पनि स्थानीय...}
काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवाका स्थानीयले मुआब्जा नबुझ्दा १३२ केभी कोसी कोरिडोर प्रसारण लाइनको ३ वटा टावर निर्माणको काम फेरि रोकिएको छ । प्रसारण लाइन आयोजना विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि गत भदौ २ गतेदेखि नै ३ वटा टावरको काम अवरुद्ध हुन पुगेको हो ।
स...}
काठमाडौं । जिल्ला प्रशासन कार्यालय उदयपुरले समन्वय गरी सुरक्षा दिएपछि १३२ केभी सोलु कोरिडोर डबल सर्किट प्रसारण लाइनको काम धमाधम अघि बढेको छ । कटारी नगरपालिका–४, मरुवाका स्थानीयले अवरोध गरेको क्षेत्रमा ससस्त्र र नेपाल प्रहरीको सुरक्षा घेरामा प्रसारण लाइनको निर्माण भइरहेको हो ।
मरुवामा निर्मा...}