काठामाडौं । शिवश्री हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले सेयर प्रस्ताव पारितको लागि सभा आह्वान गरेको हो ।
कम्पनीले सभाबाट प्रस्ताव पारित भएलगतै आफ्ना सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हकप्रद सेयर...}
काठमाडौं । शिवश्री हाइड्रो पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०७९/८० काे वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरण अनुसार कम्पनीले एक वर्षमा विद्युत बिक्री गरी ३५ करोड रुपैयाँ भन्दा बढी आम्दानी गरेको छ ।
कम्पनीले गत वर्ष विद्युत बिक्री गरी ३५ करोड २० लाख २६ हजार ३ सय...}
काठमाडौं । सिन्धुपाल्चोकमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गरिरहेको शिवश्री हाइड्रो पावर लिमिटेडले विद्युत बिक्रीबाट करिब २७ करोड आम्दानी गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार आर्थिक वर्ष (आव) २०७९/८० को तेस्रो त्रैमासम्ममा सो आदानी...}
काठमाडौं । सिन्धुपाल्चोकमा २२.२ मेगावाटको माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको शिवश्री हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले आफ्ना सेयरधनी सदस्यलाई छुट्याएको सेयर निष्कासन गर्न लागेको हो ।
सञ्चालक समितिको २०८० बैशाख १४ गत...}
काठमाडौं । शिभश्री हाइड्रो पावर कम्पनी करिब २९ करोड रुपैयाँ घाटामा छ । कम्पनीले सार्वजनिक गरेको अर्थिक वर्ष २०७८/७९ को तेस्रो त्रैमासको वित्तिय विवरण अनुसार कम्पनी घाटामा देखिएको हो ।
चैतसम्मको अवधिमा कम्पनी २८ करोड ९० लाख ४९ हजार ३ सय १३ रुपैयाँ घाटामा रहेको वित्तिय विवरणमा उल्लेख...}