काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जिव बराल नियुक्त भएका छन् । नवनियुक्त कार्यकारी निर्देशक बरालले आज भदौ ३ गते बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।
साविकको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान वि...
काठमाडौँ । अन्तर्राष्ट्रिय सिँचाइ तथा जलनिकास आयोग (आइसिआइडी) को उपाध्यक्षमा इन्जिनियर सञ्जिव बराल निर्वाचित भएका छन् । उनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गत जल तथा ऊर्जा आयोगको सचिवालयका सहसचिव हुन् ।
चौथो विश्व सिँचाइ मञ्च तथा ७६औँ आइसिआइडीको ७६औँ अन्तर्राष्ट्रिय कार्यकारी परिषद् (आइ...
काठमाडौँ । नेपालमा जलविद्युत्, सिँचाइ, नदी पथान्तरण वा बहुउद्देश्यीय परियोजनामा धमाधम बाँधहरू निर्माण गर्ने क्रम बढेसँगै यसबारे उपयुक्त डिजाइन, सुरक्षित निर्माण तथा सञ्चालन गर्न प्रभावकारी नीतिगत व्यवस्थाको खाँचो औंल्याइएको छ । दक्षिण एसिया तथा विश्वमै निर्माण भएका बाँध र तिनको कमजोर सञ्चालन पद्धतिल...