काठमाडौँ । संयुक्त ऊर्जा लिमिटेडले चौथो वार्षिक साधारणसभा सम्पन्न गर्दै आफ्ना सेयरधनीलाई ७.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । आर्थिक वर्ष (आव) २०८२/८३ को आम्दानी तथा मुनाफाबाट उक्त लाभांश दिइने भएको हो ।
म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिकामा २१.३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्...