काठमाडौँ । सरकारले विद्युत् उत्पादनका दृष्टिले अत्याधिक सम्भावना भएको नवीकरणीय ऊर्जालाई उच्च प्राथमिकतामा राख्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपालमा सौर्य ऊर्जा, लघुजलविद्युत्, वायु ऊर्जा, बायोग्यास, हाइड्रोजन ऊर्जा, भूतापीय ऊर्जा लगायत स्रोतसँग सम्बन्धित कार्यक्रमलाई उच्च प्राथमिक...}
काठमाडौं । ऊर्जा क्षेत्रका विज्ञहरूले नमासिने र ननासिने स्रोतबाट प्राप्त हुने ऊर्जाको प्रयोग बढाउनु पर्ने बताएका छन् । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) को २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कार्यशाला गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन् । स्रोत नै नष्ट ह...}