काठमाडौं । पावर ट्रान्समिसनले कम्पनीले लिमिटेडले १८ प्रतिशत लाभांश पारित गर्न साधारण सभा अह्वान गरेको छ । सञ्चालक समितिको मंसिर १५ गते बसेको बैठकले आफ्ना सेयरधनी सदस्यहरुलाई लाभांश पारित गर्न पुुस २२ गतेको लागि सभा बोलएको हो ।
कम्पनीका अनुसार आर्थिक वर्ष २०७८/७९ को चुक्ता पुजीबाट १८ प्रतिशत...}