काठमाडाैँ । इनर्जी इन्फर्मेशन सेन्टर प्रालिद्वारा प्रकाशित हुँदै आएको ‘ऊर्जा खबर’ अर्धवार्षिक जर्नलको पाँचौँ अंक बिहीबार (माघ ११ गते) विमोचन गरिएको छ ।
विभिन्न संस्था तथा मञ्चमा रहेर देशको ऊर्जा क्षेत्रमा योगदान गरिरहेका विज्ञ, प्रवर्द्धक, ऊर्जा खबरका सल्लाहका...}
काठमाडाैं । रामेछापको उच्च हिमाली क्षेत्रमा निर्माण भइरहेको ५७.५ मेगावाटको नुप्चे लिखु जलविद्युत् आयोजनाको काम तीव्र गतिमा भइरहेकाे छ । भिजन इनर्जी एन्ड पावर लिमिटेडले २०७८ असोजदेखि निर्माण सुरु गरेको उक्त आयोजनाकाे काम आधा भन्दा बढी सकिएकाे छ ।
आयाेजनाकाे बाँध, विद्युत्गृह, सुरुङमार्ग...}
काठमाडौं । पिपुल्स इनर्जी लिमिटेडले रामेछाप र दोलखाको सिमा भई बग्ने खिम्ती खोलामा ४८.८ मेगावाटको खिम्ती–२ जलविद्युत आयोजनाको निर्माण गरिरहेकाे छ । याे आयोजनाको काम ६० प्रतिशत पूरा भएको छ । निर्माण सुरु भएको दुई वर्षमा आयोजनाको आधा भन्दा बढी काम सकिएको हो ।
तस्बिरहरूः तार...}
काठामाडौं । असार सुरु भए यताको अवीरल वर्षासँगै आएको बाढीले पाँचथरको हेवा खोलामा सञ्चालित १४.९ मेगावाटको हेवा खोला ‘ए’ जलविद्युत आयोजनामा पूर्णरूपमा क्षति पुर्याएको छ । असार १ र २ गते आएकाे बाढीले विद्युतगृह, बाँधलगायतका संरचनामा ठूलो क्षति पुर्याएको हो ।
बाढीले पुर्याएको क्...}