काठमाडौँ । विद्युत् वितरणमा स्वचालित प्रणाली (अटोमेशन सिस्टम) अपनाउन सके गुणस्तरीय विद्युत् सेवा प्रवाह गर्न सकिने एक परीक्षण अध्ययन परियोजनाको नतिजाले देखाएको छ । काठमाडौँ विश्वविद्यालय (केयू) ले व्यवस्थापन गर्दै आएको संस्था इनर्जाइज नेपालको सहयोगमा नेपाल इनर्जी फाउन्डेशनले झण्डै २ वर्ष लगाएर सम्पन...}
काठमाडौँ । हरित हाइड्रोजन विकास तथा प्रयोगका क्षेत्रमा अभियानका साथ काम गर्दै आएको नेपालले हाइब्रिड कार निर्माणको सफल परीक्षण गरी यसलाई सञ्चालन तहसम्म पुर्याएको छ । रिन्यूजेन रिसोसेज नेपाल (आरजीआर नेपाल) प्रालिको अग्रसरताको पहल तथा पुल्चोक इन्जिनियरिङ क्याम्पसको प्राविधिक सहयोगमा उक्त काम सफल भ...}
काठमाडौँ । नेपालमा हाइड्रोजन ऊर्जा विकास तथा यसको व्यवसायीकरणमा सरकारले नै शुरूमा पहल गर्नुपर्ने यस क्षेत्रका विज्ञ तथा विश्लेषकहरूले बताएका छन् । हाइड्रोजन विकासमा अध्ययन अनुसन्धान र एक चरणको परीक्षण पूरा भएको हुँदा अब विस्तारै व्यवसायिकतातर्फ उन्मुख हुनुपर्ने बताइएको हो ।
नेपाल इनर्जी फाउन्डेसन...}