काठमाडौँ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र निजी क्षेत्रका ३ जलविद्युत् आयोजना प्रवर्द्धक कम्पनीबीच विद्युत्को ‘कनेक्सन एग्रिमेन्ट’ सम्पन्न भएको छ । दोलखा र मुगु जिल्लामा निर्माण हुने ६०० मेगावाट बराबरका ३ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न जलविद्युत् प्रवद्र्धक र ग...}
काठमाडौं । भाेजपुरको हतुवागढी गाउँपालिका–१ को फलाटे र लालटे गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेकाे छ । नेपाल विद्युत् प्राधिकरण भोजपुर वितरण केन्द्रले विद्युतीकरण विस्तार गरी गाउँपालिकाको उक्त दुई गाउँमा विद्युत् पहुँच पुर्याएको हो ।
प्राधिकरणका प्राविधिक क...}
काठमाडौं । कर्णाली प्रदेशको मुगु जिल्लामा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले कालिकोटबाट जुम्ला जाने ३३ केभी प्रसारण लाइनलाई नाग्मा भन्ने ठाउँमा ट्यापिङ गरी करिब ८५ किलोमिटर लाइन निर्माण गरी मुगुको सदरमुकाम गमगाडसम्म विद्युत् पुर्याएको हो ।
आइतबारबाट गमगाडल...}
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमीटेडसँग ५ जलविद्युत आयोजनाले ग्रिड कनेक्सन सम्झौता गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयका सचिव एवं ग्रिड कम्पनी र सञ्चालक समितिका अध्यक्ष दिनेशकुमार घिमिरेको उपस्थितीमा ग्रिड कम्पनी र पाँच प्रवर्द्धक कम्पनीबीच...}
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले हाइटार–सितलपाटी (अरुण कोरिडोर) ४०० केभी प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले ३५ किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
कोशी प्रदेश अन्तर्गत संखुवासभा जिल्लाको मकालु गाउँपालिका–४ मा प्रस्तावित हाइटार सब...}
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले सुदुर पश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको दोदोधारा सवस्टेसन देखि सोही जिल्लाको कर्मादेव गाउँ (नेपाल भारत सिमाना) सम्म २५०० मेगावाटको विद्युत प्रवाह हुने २७ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत प्रवाह गर्न ४००...}
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले २५०० मेगावाट विद्युत प्रवाह हुने ५५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले विभिन्न स्थानमा रहेको आयोजनाको विद्युत प्रवाह गर्न ४०० केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लाको खाँडाचक्र नगर...}
काठमाडौं । राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले २६४७ मेगावाटको विद्युत प्रवाह हुने ३९ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्ने भएको छ । कम्पनीले विभिन्न स्थानमा रहेकाे आयोजनाको विद्युत प्रवाह गर्न ४०० केभी प्रसारण लाइन निर्माण गर्न लागेको हो ।
कर्णाली प्रदेश अन्तर्गत सुर्खेत जिल्लाको...}
काठमाडौं । मेवा हब-चांगे १३२ केभी डबल सर्किट प्रसारण लाइन अध्ययनको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले ताप्लेजुङमा अघि बढाएको प्रसारण लाइनको अध्ययन पूरा हुन लागेको हो ।
मिक्वाखोला गाउँपालिकामा निर्माण हुने मेवा सबस्टेसनदेखि मैवाखोला गाउँपालिकामा नेपाल विद्युत प्राधिकरणले...}
काठमाडौं । ४ सय केभी डबल सर्किट कर्णाली कोरिडोर प्रसारण लाइनको अध्ययन आगामी फागुनभित्र सम्पन्न हुने भएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले नेपाल–भारत सीमाको कर्मादेवदेखि कालिकोटको खाडाचक्रसम्म पर्ने २ सय ४० किलोमिटर लामो प्रसारण लाइनको रुटमा अध्ययन अबको २ महिनाभित्र सम्पन्न गर्न ल...}