म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-३ खतेन गाउँमा विद्युत् सेवा विस्तार भएको छ । नेपाल विद्युत् प्राधिकरणले विकट खतेन गाउँमा सेवा विस्तार गरेको हो ।
प्राधिकरणको म्याग्दी वितरण केन्द्रका प्रमुख प्रताप बरालका अनुसार खतेन गाउँका ६० घरमा केन्द्रीय प्रसारण लाइनको बिजुली बलेको छ ।
'घरघ...}
काठमाडौँ । म्याग्दीको पश्चिमी क्षेत्रका तीनवटा स्थानीय तहमा विद्युत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सबस्टेसनको परीक्षण सफल भएको छ । नेपाल विद्युत् प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत वितरण प्रणाली सुदृढीकरण तथा विस्तार आयोजनामार्फत निर्माण गरिएको सबस्टेसन र लाइन ‘नो लोड&r...}
काठमाडौं । म्याग्दी जिल्लामा विद्युतीकरण तिव्र गतिमा अघि बढेको छ । नेपाल विद्युत प्राधिकरणले जिल्लालाई पूर्ण विद्युतीकरण गर्ने योजना द्रुत गतिमा अघि बढाएको हो ।
प्राधिकरणले पूर्ण विद्युतीकरण कार्यक्रमअन्तर्गत जिल्लाका १४ स्थानका २१८३ घरधुरीमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार गर्न लागेको...}
काठमाडौं । म्याग्दीको पश्चिमी क्षेत्रमा २३८.२३ मेगावाटका १३ जलविद्युत् आयोजना निर्माणका विभिन्न चरणमा छन् । निजी ऊर्जा प्रवर्द्धकले पहिचान गरी अघि बढाएको उक्त क्षमताका आयोजनाहरू निर्माणाधीन र निर्माणको तयारीमा छन् ।
विद्युत जोडिने प्रसारण लाइनको समस्याका कारण सुस्त गतिमा अघि बढेका आयोजनाहरूले अहि...}
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजनाको सिभिल संरचना निर्माणको काम सुरु भएको हो ।
सिभिलको ठेक्का पाएको साकुरा पावर कन्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्...}
काठमाडौं । पर्यटकीय जिल्लाकाेरूपमा चिनिएकाे हिमाली जिल्ला म्याग्दी जलविद्युत् आयोजनाकाे निर्माणले ‘हाइड्रो हब’ बन्दै गएको छ । म्याग्दी, कालीगण्डकी, रघुगंगा, घारखोलालगायतका आधा दर्जन बढी नदी तथा खोलामा पहिचान भएका ६ सय मेगावाट बढीका जलविद्युत आयोजना याे जिल्लामा...}
काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिका–४, मुदी गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले वितरण लाइन विस्तार गरी यो गाउँका साढे २ सय घरधुरीमा विद्युत पहुँच पुर्याएको हो ।
शनिबार साँझबाट मुदी गाउँमा विद्युत पुगेको प्राधिकरण म्याग्दी वितरण केन्द्र प्रमु...}
म्याग्दी (बेनी) । म्याग्दीको बेनी नगरपालिका–२ मा रहेको पर्यटकीयस्थल ‘लभ्ली हिल (रमाइलो डाँडा)’ मा हावाबाट ५ सय वाट विद्युत् निकाल्न काम भइरहेकाे छ । स्थानीय प्राविधिक दुर्गा श्रेष्ठ आफ्नै पहलमा उक्त क्षमताबरारबको विद्युत् उत्पादनमा जुटेका हुन् ।
सो पर्यटकीयस्थलमा केही होटेलहरू प...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्ने चेतावनी दिएको छ । प्राधिकरण म्याग्दी वितरण केन्द्रले ५ महिनादेखि अटेर गरेर बसेका ग्राहकले विद्युतको बक्यौता एक साताभित्र नबुझाए लाइन काट्ने चेतावनी दिएको हो ।
ग्राहकले नियमितरूपमा विद्युत महसुल भुक्त...}
म्याग्दी । पर्यटकीय र लाहुरेको जिल्ला भनेर चिनिने हिमाली जिल्ला म्याग्दी पछिल्लो समय जलविद्युत् आयोजना निर्माणले ‘हाइड्रो हब’ बन्दै गएको छ । यहाँका म्याग्दी, रघुगंगा, नारच्याङ लगाएतका आधा दर्जन बढी खोलाहरु ऊर्जा खोलामा परिणत हुन थालेका छन् । यिनै खोलाहरुबाट अहिले ३ सय ४० मेगावाट क्ष...}