म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘उज्यालो घरपझोङ’ अभियान सञ्चालनमा ल्याएको छ । घरपझोङको पर्यटन प्रवर्द्धन गर्न गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले आफ्नो सुविधाबाट सो अभियान सञ्चालन गरेका हुन् ।
अध्यक्षको तलब सुविधाबापतको रकमबाट ‘उज्यालो घरपझोङ’ अभियान सञ्चा...}
काठमाडौँ । मुस्ताङको थासाङ गाउँपालिका– २ कोबाङमा हिमपहिरोले थुनिएको बोक्सीखोला बग्न थालेको छ ।
पहिरोले खोलाको पानी बग्न थालेको हाल सम्भावित ठूलो खतरा टरेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीले बताए । खोला थुनिएपछि तल्लो तटीय क्षेत्रका बरिब ९ परिवारर्ला सुरक्षित ठाउ...}
काठमाडौं । मुस्ताङ जिल्लामा चालू आर्थिक वर्षभित्र पूर्ण विद्युतीकरण गरिने भएको छ । नेपाल विद्युत प्राधिकरणले आगामी असारभित्र सबै घरधुरीमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याउन लागेको हो ।
जिल्लामा अहिलेसम्म ९० प्रतिशत विद्युतीकरण भइसकेको छ । बाँकी १० प्रतिशत विद्युतीकरण कार्यक्रम पनि...}
काठमाडौं । गण्डकी प्रदेशको मुस्ताङ जिल्लामा पूर्ण विद्युतीकरण भएको छ । नेपाल विद्युत प्राधिकरणले उपल्लो मुस्ताङको लोमाङथाङ्गसम्म विद्युतीकरण विस्तार गरेपछि जिल्लामा पूर्ण विद्युतीकरण भएको हो ।
भर्खरै उपल्लो मुस्ताङमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा विस्तार भएपछि जिल्लाका सबै घरधुरीमा विद...}