आयोजना, परियोजना, कार्यक्रम तथा विकासात्मक गतिविधि सञ्चालन गर्दै जाँदा दिनप्रतिदिन विभिन्न समस्या, चुनौती, व्यवधान र अवरोध देखापर्ने गरेका छन् । त्यसैले विकास निर्माणको काम विगतजस्तो सहज र सरल रूपमा अघि बढ्ने अवस्था छैन । आयोजना निर्माणपूर्वको तयारीदेखि निर्माण, सञ्चालन र प्रभाव मूल्याङ्कनसम्मका प्र...
विद्युत् तथा अन्य पूर्वाधार आयोजना तथा परियोजनाहरू निर्माणका लागि चाहिने जग्गा तथा संरचनाहरूको प्राप्ति तथा अधिग्रहण गर्ने कार्य ठूलै चुनौतीको रूपमा रहेको हुन्छ । सरकारी तथा गैर सरकारी निकायहरूले परियोजना¸ आयोजना¸ कार्यक्रम एवम् विभिन्न क्रियाकलापहरू सञ्चालन गर्न सडक मार्ग, कार्यालय...
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको स्थापना २०६३ फागुन २५ गते एक स्वायत्त संस्थाको रूपमा भएको हो । स्थापनाकालमा यसको मुख्य उद्देश्य भनेको दोलखाको लामाबगरमा राष्ट्रिय गौरव बोकेको ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कार्यान्वयन गरी निर्माण¸ सञ्चालन तथा व्यवस्थापन गर्नु...
काठमाडाैं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड अन्तर्गत दोलखामा निर्माण सम्पन्न भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजना नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना हो । यस आयोजनाको आफ्नै साख र गौरव छ । आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत उत्पादन गर्न कर्मचारीहरूबाट अहोरात्र कसरत र दौडधुप गरेको स्मरण ताजै छ ।...