काठमाडौँ । मनाङ र लमजुङ जिल्लाको सीमा क्षेत्रमा ३० मेगावाटको म्यार्दी खोला जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । म्यार्दी खोला हाइड्रोपावर कम्पनी प्रालिले प्रवर्द्धन गर्न लागेको आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको छ । ...}
काठमाडौँ । वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताएका छन् । उनले कार्बन व्यापारमा सरकारसँगै नेपालका वित्तीय संस्थाहरूको सहभागिता पनि आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि मन्त्रालयल नी...}
पहिला देशमा केही कलकारखानाहरू थिए । श्रमिकले रोजगारी पाएका थिए । रोजगार नहुने कृषि पेशामा संलग्न थिए । कृषि उत्पादन राम्रो थियो । श्रमिक मजदुरहरूको हकहित संरक्षण गर्ने नाममा हामीले कलकारखाना खायौँ (सिध्यायौँ) । रोजगारी दिने नाममा युवाको विदेश पलायनलाई बढावा दियौँ । विस्तारै कृषि पेशा नै हामीले खायौँ...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतका आयोजना निर्माणका क्रममा देखिएका वनका समस्याहरू समाधान गर्न मन्त्रालयले सक्रियता देखाएको छ । वनको समस्याका कारण आयोजना समयमा नबन्ने तथा बनेका आयोजनाको लागतसमेत महँगो हुने गरेको भन्दै त्यसको समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक ख...}