काठमाडौं । अहिले विद्युत् प्राधिकरण निकै चर्चामा छ । हिजो पनि हल्लाको बजार नपाएको होइन । आज अझ बढी चर्चा, हल्ला र प्रचारको पुलिन्दा जोडिएको छ । यसको एउटै कारण, कार्यकारी निर्देशक (एमडी) को हुने ? कसले पाउने ? को बनिनुपर्ने वा कसलाई बनाइनुपर्ने ? जस्ता जोड घटाउको हिसाब हो ।
आज (साउन ३२ गते) द...}
काठमाडौं । सरकारले ४ वर्षका लागि नियुक्त गरेपछि कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशककोरूपमा दोस्रो इनिङको सुरुवात गर्दैछन् । पहिलो ४ वर्षे कार्यकाल पूरा गरेर २०७७ भदौ ४ गते विदा भएका घिसिङ दोस्रो पटक कार्यकारी निर्देशक नियुक्त भई विद्युत प्राधिकरणमा आउन लागेका हुन् ।
उनलाई...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शक्यले संस्थाको गरिमा आर्थिक, प्रशासनिक र व्यापारिक दृष्टिले आजको दिनसम्म आइपुग्न विगतमा काम गरेका हरेक कर्मचारी तथा नेतृत्वको योगदान रहेको बताएका छन् । प्राधिकरणको १७औं कार्यकारी निर्देशकको रूपमा अाज (फागुन २ गते) पदभार...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका हितेन्द्रदेव शाक्यलाई सरकारले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को हिजो (माघ २६ गते सोमबार) बसेको बैठकले उनलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।
झन्डै ३ दशक विभिन्...}