काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपालमा ५०० मेगावाटभन्दा ठूला जलाशय जलविद्युत् आयोजना, हरित हाइड्रोजन उत्पादन गरी रासायनिक मल उत्पादन गर्ने कार्यमा सघाउन दक्षिण कोरिया सरकारलाई आग्रह गरेका छन् । मन्त्रालयमा शिष्टाचार भेटवार्ताका लागि आएका कोरियाली राजदूत पार्क ताइयोङ मार्...}
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्का र नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको छ । मन्त्रालयमा मंगलबार भएको शिष्टाचार भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको हो ।
भेटवार्ताका क्रममा आगामी सेप्ट...}
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले दक्षिण कोरियाली लगानीकर्ताहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका छन् । दक्षिण कोरियामा आयोजित 'नेपाल इन्भेष्टर सेमिनार'लाई सम्बोधन गर्दै उनले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको र नेपालको कन्ट्...}
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालमा लगानी गरेका विदेशी कम्पनीहरूले नाफा कमाईरहेको भन्दै कोरियन कम्पनीहरूलाई पनि लगानी गर्न आग्रह गरेका छन् । कोरियाका उपप्रधानमन्त्री तथा अर्थमन्त्री चु क्यूङसँगको दुई पक्षिय भेटमा अर्थमन्त्री महतले नेपालमा लगानी गरेका सबै विदेशी कम्पनीले राम्रो नाफा कम...}
काठमाडौं । दक्षिण कोरियाले पाकिस्तानमा ६ सय ८५ मेगावाटका २ जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ । कोरियाले ४ सय ७० मेगावाटको लोअर स्पट गाह र २ सय १५ मेगावाटको अश्रित केदम जलविद्युत आयोजनामा लगानी गर्ने भएको हो ।
कोरियाली व्यापार, उद्योग तथा ऊर्जा मन्त्रालय र पाकिस्ताको बाणिज्य मन्त्रालयबीच हालै...}