काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राष्ट्रिय विद्युत् प्रसारण ग्रिड प्रयोग गरेबापत निर्धारण गरिएको प्रसारण शुल्क (ह्विलिङ चार्ज) महँगो भएको भन्दै पुनरावलोकन गर्न माग गरेको छ । विद्युत् नियमन आयोगले राष्ट्रिय विद्युत् प्रसारण ग्रिडको प्रसारण शुल्क गणनासम्बन्धी मापदण्ड, २०...
काठमाडौँ । विद्युत् नियमन आयोगले राष्ट्रिय प्रसारण ग्रिडमार्फत विद्युत् आदानप्रदान तथा व्यापारका लागि खुला पहुँचको व्यवस्था कार्यान्वयन गर्न प्रसारण शुल्क निर्धारण गरेको छ । आयोगले आर्थिक वर्ष २०८३/८४ का लागि मध्यकालीन तथा दीर्घकालीन खुला पहुँचमा प्रतिमेगावाट प्रतिमहिना ४ लाख १३ हजार रुपैयाँ र अल्पक...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले नेपाल विद्युत् प्राधिकरणको 'ग्रिड कनेक्सन प्वाइन्ट तथा भोल्टेज लेभल परिवर्तनसम्बन्धी कार्यविधि'को मस्यौदामा गरिएको व्यवस्थाबाट विद्युत् उत्पादकमाथि एकतर्फी रूपमा जोखिम र आर्थिक भार थपिन सक्ने भन्दै संशोधनको माग गरेको छ । अध...
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री/सभापति गगनकुमार थापाले जलविद्युत् तथा ऊर्जाका निर्माणाधीन आयोजनामा स्थानीय तहबाट अवरोध गरे आफ्नै पार्टीका नेता तथा कार्यकर्तामाथि समेत कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले राजनीतिक दलहरूसँग सुरु गरेक...
काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सार्वजनिक निष्काशन (आईपिओ) लाई नियमन गर्न तयार गरेको 'सार्वजनिक निष्काशनसम्बन्धी सामान्य योग्यता निर्देशिका'को मस्यौदाप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले गम्भीर आपत्ति जनाएको छ । निर्देशिकाका कैयौँ प्रावधान अव्यावहारिक, क्षेत्...
काठमाडौँ । आफ्नो पार्टीको घोषणापत्रमा एक दशकभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गरी देशको कायापलट गर्ने लक्ष्य लिएर हिँडेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले काम ठिक उल्टो गरेको छ । पूर्वको संखुवा र सिसुवा खोला करिडोरमा निर्माणाधीन जलविद्युत् आयोजना खारेज गर्ने स्थानीयको मागमा तोक लगाए...
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले राय तथा सुझाव लिनका लागि असोज १ गते सार्वनजिक गरेको ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदाले नेपालको जलविद्युत् तथा समग्र पूर्वाधार क्षेत्रमा गम्भीर अनिश्चितता र अन्योल सिर्जना गरेको छ । देशलाई ऊर्जामा आत्मनिर्भर ब...
काठमाडौँ । नेपालको स्वच्छ ऊर्जा क्षेत्रको विकासका लागि लगानी, प्रविधि र नवप्रवर्तनलाई एउटै मञ्चमा जोड्ने उद्देश्यले ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो २०२७’ आयोजना हुने भएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) र इभेन्ट सोलुसन प्रालिको संयुक्त आयोजनामा एक्स्पो आगामी माघ ३ देख...
काठमाडौँ । निजी क्षेत्रले भोटेकोसी नदीमा भदौ १० गते आएको प्रलयकारी बाढीबाट क्षतिग्रस्त जलविद्युत् आयोजनाको पुनर्निर्माणका लागि कानुनी, वित्तीय, प्रशासनिक र नियामकीयसहित विशेष राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) का अध्यक्ष मोहनकुमार डाँगी न...
काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले लगानी बाेर्डमा ऊर्जा क्षेत्रको संस्थागत प्रतिनिधित्व र ठूला तथा जलाशय जलविद्युत् आयोजना निर्माणमा सहजीकरणसहितका विभिन्न माग लगानी बोर्ड नेपालसमक्ष प्रस्तुत गरेको छ । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत याङ्की उक्यावसँग भेट...