अगस्ट ३ मा प्रकाशित गरिएको जलस्रोतसम्बन्धी भारतीय संसदीय समितिको प्रतिवेदनले नदीको जलाधार क्षेत्रका साथै अन्तर्राष्ट्रिय सन्धिहरूको दृष्टिकोणबाट पानीको समस्यालाई हेरेकाे देखिन्छ । समितिले मुख्य रूपमा आफ्नो ध्यान बाढीमा केन्द्रित गरेको थियो । हालै मध्य अक्टोबरमा केरलामा आएको बाढीमा परेर दर्जनौँ मानिस...}