काठमाडौं । ९०० मेगावाटको अरुण–३ जलविद्युत आयोजना निर्माणकर्ता एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी प्रालिले निर्माण गर्ने अन्तरदेशीय प्रसारण लाइनबाटसमेत विद्युत आदानप्रदान गर्न सहमति भएको छ । कम्पनीले निर्माण गर्ने ढल्केबर (नेपाल)–सितामणि (भारत) ४०० केभी प्रसारण लाइनबाट विद्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल र भारतबीच विद्युत व्यापारका लागि प्रस्तावित न्यू बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्न स्थापना हुने कम्पनीमा वैदेशिक लगानी गर्न स्वीकृति पाएको छ ।
प्रसारण लाइन आयोजना अन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स...}
काठमाडौं । आज (फागुन ११ गते) देखि सुरु भएको नेपाल–भारत ऊर्जा ९औं सचिवस्तरीय बैठक (जेएसटी) मा दुई नयाँ एजेण्डाका विषयमा छलफल गरिने भएको छ । तिनमा भारतको पश्चिम बंगालसम्म १३२ केभी लाइन विस्तार गर्ने र ६८३ मेगावाटको सुनकोसी–३ त्रिदेशीय आयोजनाको रूपमा अगाडि बढाउने भन्ने छन् ।
अहिलेसम...}
काठमाडौं । नेपाल–भारतबीच भएको विद्युत व्यापार सम्झौता (पिटिए) कार्यान्वयन गर्ने उद्देश्यले हुँदै आएको दुई देशका सचिवस्तरीय ९औं बैठक आज (फागुन ११ गते) बाट सुरु भएको छ । दुई दिनसम्म काठमाडौंमा हुने बैठकमा नेपालमा बर्खामा उत्पादित विद्युत बेच्ने विषयलाई मुख्य मुद्दा बनाइएको छ ।
हरेक ६÷६...}