१. विद्युत् उत्पादन तथा उपभोग
जलस्रोतको उपलब्धता र अनुकूल भू–वनोटका कारण नेपालमा जलविद्युत् विकासको प्रचुर सम्भावना रहे पनि हालसम्म यस क्षेत्रको वान्छित प्रगति हुन सकेको छैन । करिब ६००० भन्दा धेरै ठूला तथा साना नदीनाला र औसत वर्षात् १५३० मिलिमिटर रहेको नेपालमा वार्षिक करिब २२४ अ...}
काठमाडौं । नेपालमा विद्युत खपत विस्तार, निर्यात गर्ने चर्चा व्यापक चलिरहँदा सरोकारवाला विज्ञले भने ऊर्जा विकास नेपालको तयारी कमजोर र विद्युत खपतमा चुनौती रहेको बताएका छन् । राजधानीको भृकुटीमण्डपमा शनिबार (हिजो) देखि सुरु भएको हिमालयन हाइड्रो एक्स्पोमा आयोजित कार्यशालामा विज्ञले यस्तो...}
काठमाडौं । दशकौंदेखि विद्युत व्यवसायमा संलग्न निजी क्षेत्रले सरकारसमक्ष समस्याका चाङ थुपार्ने एउटा परिपाटी जस्तै बनेको छ । सरकार पनि ती चाङ टुलुटुलु हेरेर सुनिरहन बानी परिसकेको छ । अतः यहाँ निजी क्षेत्र कराइरहने र सरकार सुनिरहने अनौंठो संस्कार स्थापित भएको देखिन्छ ।
सरकारले निजी क्षेत्रका समस्या...}