काठमाडौं । ९०० मेगावाटको माथिल्लो कर्णाली जलविद्युत आयोजना निर्माणको जिम्मा पाएको भारतीय जिएमआर इनर्जी कम्पनी विरुद्ध सर्वोच्च अलालतमा अन्तरिम आदेशका लागि दायर भएको रिट निवेदन खारेज भएको छ । सर्वोच्चका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्दमोहन भट्टराई, सपन...}