काठमाडौँ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण हिन्दुकुश हिमालय क्षेत्रका हिमतालहरू फुटेर आउने बाढीको जोखिम तीव्र रूपमा बढेको छ । भारतका अन्य भू-भागको तुलनामा पूर्वोत्तर (नर्थ-ईस्ट) क्षेत्र र तल्लो तटीय हिमाली मुलुकहरू यसको अत्यधिक जोखिममा रहेको विज्ञहरूले औँल्याएका दिएका छन् ।
एक...
गत भदौ १० गतेको शान्त बिहानी एकाएक कोलाहाल र असामान्य बन्यो । धुन्चेमा रहनु भएका माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) जलविद्युत् आयोजना निर्माणकर्ता कम्पनीका वरिष्ठ प्रबन्धकले करिब ८ः५७ बजेतिर मैलुङ क्याम्पका कामदार तथा कर्मचारीलाई आपतकालीन सन्देश जारी गरे– बाढी आउँदैछ सुरक्षित रहनु हो...
नेपाल जलस्रोतमा अत्यन्त धनी देश हो तर यो स्रोतको उपयोग अहिलेसम्म मुख्यतः नदीमा आएको पानीलाई तत्काल प्रयोग गरी विद्युत् उत्पादन गर्ने नदी प्रवाही (आरओआर) आयोजनामा केन्द्रित छ । यसबाट वर्षायाममा विद्युत् उत्पादन धेरै हुने र हिउँदमा पानीको बहाब घटेसँगै उत्पादन पनि घट्छ ।
यही कारणले नेपालका लागि अब ठ...
प्रिय...
तिमी हिमताल
फुटेपछिको रौद्र त्रिशूली भेलमा
अदृश्य भई बिलायौ
जसरी निलिए पहाड
बस्ती र पुलहरू
त्यसरी नै तिमी
अधुरै छोडेर अनगिन्ती हाम्रा कथा
जिन्दगीको मझधारमा
प्रिय
आज सपनामा
विशाल नदीको किनारमा
तिमीलाई देखेँ
केही भन्न खोज्दै थियौ
तिम्रा ओठहरू
चल...
काठमाडौँ । भोटेकोसी नदीमा आएको बाढीका कारण ११ वटा जलविद्युत् आयोजनाबाट उत्पादित करिब ४०५ मेगावाट र २५ मेगावाट सौर्य विद्युत् गरी कुल ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको छ । बाढीका कारण प्रभावित जलविद्युत् आयोजनाका उत्पादन तथा विद्युत् प्रसारण संरचनामा क्षति पुगेपछि ती आयोजनाबाट वि...
काठमाडौं । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा आज बिहान (माघ २५ गते) करिब १० बजेतिर ऋषिगंगाको माथिल्लो क्षेत्रमा पर्ने एक हिमताल विष्फोट हुँदा त्यहाँ निर्माण भइरहेको १३.२ मेगावाटको ऋषिगंगा जलविद्युत् आयोजनाको बाँधलगायत संरचना बगाएको छ ।
नदीमा पानीको सतह एक्कासी बढ्दा आयोजनास्थल पूर्णरूपमा बग...