नेपाल प्राकृतिक स्रोत, विशेषगरी जलस्रोतको मामलामा विश्वमै धनी देश मानिन्छ । यतिबेला मुलुकमा जलविद्युत् उत्पादनको क्षेत्रले अभूतपूर्व गति लिएको छ । ठूला जलविद्युत् आयोजनाको निर्माण, अन्तर्देशीय प्रसारण लाइनको विस्तार, वितरण प्रणालीको आधुनिकीकरणदेखि सौर्य ऊर्जासम्मका क्षेत्रमा तीव्र काम भइरहेका छन् ।...}
काठमाडौँ । अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित उत्थानशील एवम् न्यून कार्बनमा आधारित अर्थतन्त्रको लागि स्वच्छ ऊर्जामा रूपान्तरण सम्बन्धी सम्मेलन, २०२५’ ७ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै सकिएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आयोजना गरेको सम्मेलनले ऊर्जा सुरक्षा, ऊर्जा...}