काठमाडौँ । भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि विद्युत नियमन आयोगले नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।
गएको भदौ १० गते बुधबार आएको बाढीले रसुवा, गोरखा, नुवाकोट र धादिङ लगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएपछि आयो...
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) तथा यसमा आवद्ध संस्थाहरूले भोटेकोसी विनाशकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा १३ करोड रुपैयाँभन्दा बढी सहयोग रकम हस्तान्तरण गर्ने भएका छन् ।
बाढीले रसुवा, नुवाकोट लगायत जिल...
काठमाडौँ । भोटेकोसी नदीमा आएको आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार तथा राहत कार्यका लागि अपि पावर कम्पनी लिमिटेडले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
बाढी प्रभावित क्षेत्रमा तत्काल खोज तथा उद्धार कार्यमा टेवा पुर्याउने...