काठमाडौँ । तराई मधेशमा १२ महिना नै सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सुरु गरिएको सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण प्रक्रियामा उल्लेख्य प्रगति भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नियमितरूपमा चासो दिएपछि आयोजनामा उल्लेख्य प्रगति देखिएको छ । कुनै भौगोलिक जटिलता उत्पन्न नभएको...}
काठमाडौँ । सरकारले नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना विकासको प्रक्रिया अघि बढाउने भएको छ । २८१ मेगावाट विद्युत उत्पादन गर्ने र दाङ, बाँके र कपिलवस्तु गरी ३ जिल्लाका ८३ हजार हेक्टरभन्दा बढी जमिनमा सिँचाइ सुविधा पुर्याउने उद्देश्यले आयोजना विकास गर्न लाग...}
काठमाडौं । अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला सुनकोसी मरिण डाइभर्सन आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले आश्चर्य प्रकट गरेका छन् । आयोजनाको निर्माणमा देखिएको सकारात्मक प्रभाव अन्यमा समेत पर्ने...}
काठमाडौं । निर्माणाधीन ३ नदी पथान्तरण (डाइभर्सन) आयोजनाबाट ८३.७१ मेगावाट विद्युत उत्पादन गर्ने गरी कामलाई तीव्रता दिइएको छ । भेरी–बबई, रानी–जमरा–कुलरिया र सुनकोसी–मरिन आयोजनाबाट सो क्षमताको विद्युत उत्पादन गरिने भएको हो ।
महालेखा परिक्षकले असार २९ गते (बुधबार) सार्वजनिक गर...}
काठमाडाैं । सरकारले सुनकोसी–मरिन नदी स्थानान्तरण (डाइभर्सन) बहुउद्देश्यीय आयोजनाकाे सुरुङ खन्न आगामी आर्थिक वर्ष (२०७७/७८) का लागि २ अर्ब ४६ कराेड रुपैयाँ छुट्ट्याएकाे छ । अर्थ मन्त्री युवराज खतिवडाले बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै बजेट विनियाेजन गरेका हुन् ।
चालू वर्षमा आयोजनाको प...}