ढल्केबर–मुजफ्फरपुर ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइन नेपालमा भारतबाट विद्युत् आयातको प्रमुख माध्यम हो तर भारततर्फका प्राविधिक समस्याहरू (जस्तैः उपकरण विफलता, लाइन ट्रिपिङ, मर्मत कार्य) का कारण यो लाइन बारम्बार अवरुद्ध वा अस्थिर हुने गरेको छ। यसले नेपालको विद्युत् आपूर्तिमा गम्भीर समस्या निम्त...}
काठमाडाैं । सरकारले नेपाल–भारत विद्युत् व्यापारका लागि निर्माण गर्ने भनिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा १ अर्ब रुपैयाँसम्म लगानी गर्न नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विदेशमा एक अर्ब रुपैयाँसम्म लगानी गर्न प्राधिकरणलाई अनुम...}
काठमाडाैं । नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइन निर्माण सहजीकरणका लागि नेपालतर्फको रुट परिवर्तन गरिने भएको छ । नयाँ रुटअनुसार निर्माणमा सहज हुनुका साथै लागत पनि कम हुने भएपछि नेपाल–चीन अन्तरदेशीय प्रसारण लाइनको रुट परिवर्तन गरिने भएको हो ।
यसअघि खोला पारिपट्टिबाट रहेको रुट परिवर्तन भएर...}
काठमाडौं । आयातित विद्युतलाई भरपर्दो र गुणस्तरीय पूर्वाधारमार्फत भित्र्याउने उद्देश्यले अगाडि बढाइएको मैनहिया–सम्पतीया १३२ केभी डबल सर्किट सीमापार प्रसारण लाइनको काम आगामी दुई वर्षभित्र पूरा गरिने भएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका नजिक निर्माणाधीन मैनहिया सबस्टेसनदेखि भारत उत्तर प्रदेश...}