काठमाडौं । सांसदहरूले ठुलो जलाशय आयोजना सरकार आफैंले बनाउन माग गरेका छन् । प्रतिनिधिसभाको शुक्रबार (२७ गते) भएको बैंठकमा सांसद गोर्कणराज विष्टले ठूलाठूला जलाशय आयोजना सरकार आफैंले बनाएर मूलुकलाई बिजुलीमा आत्मनिर्भर बनाउन माग गरेका हुन् ।
लामो समयसम्म वर्षायाम र सुख्खायाममा बिजुली भारतबाट आयात गर्...}
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ६ मेगावाटको रेलेखोला जलविद्युत आयोजनाको निर्माण सुरु भएको छ । ह्युम कन्सल्ट प्रालि प्रर्वद्धक रहेको आयोजनाको सिभिल संरचना निर्माणको काम सुरु भएको हो ।
सिभिलको ठेक्का पाएको साकुरा पावर कन्ट्रक्सन कम्पनीले आयोजनाको बाँध, पाइ पलाइन र विद्...}
काठमाडौं । लमजुङस्थित २६ मेगावाटको माथिल्लो खुदी जलविद्युत आयोजना जेठ अन्तिम सातादेखि निर्माणमा जाने भएको छ । बैंक तथा वित्तीय संस्थाको लगानी जुटिसकेको आयोजना अबको डेढ महिनाभित्र निर्माणमा जान लागेको हो ।
अहिले आयोजना स्थलसम्म पुग्ने पहुँच सडक र कामदार बस्ने घरहरू निर्माण भइरहकेका छन् । पहुँच सडक...}