काठमाडौँ । चितवन जिल्लाकाे नारायणी नदीमा गरिएको तटबन्धको कामको १ अर्ब ३ करोड रुपैयाँ भुक्तानी हुन सकेको छैन । गत साउनखेखि भएको कामको भुक्तानी हुन नसक्दा निर्माण कम्पनीले कामलाई तीव्रता दिन पाएका छैनन् ।
नारायणी नदी व्यवस्थापन आयोजनाका निर्देशक मनोहरकुमार साहका अनुसार निर्माण कम्पनीले बिल पेस गरेर...}
काठमाडौं । चितवनको नारायणगढ, बाह्रघरे क्षेत्रको विद्युत सेवा बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरण, भरतपुर वितरण केन्द्रले शनिबार (भोली) सेवा बन्द गर्न लागेको हो ।
केन्द्र अन्तर्गत सिक्स–लेन आर्मी ब्यारेक, सिजी मल अगाडी ट्रान्सफर्मर सार्नका लागि नारायणगढ फिडरको विद्युत सेवा बन्द गर्न ल...}
काठमाडौं । मौसम बदली भई शुक्रबारदेखि आएको हावाहुरीसँगैको वर्षाले प्रसारण तथा वितरण लाइनको संरचनामा क्षति पुर्याउँदा चितवनको विद्युत आपूर्तिमा समस्या देखिएको छ । हावाहुरीले विभिन्न स्थानमा संरचनामा क्षति पुर्याउँदा आपूर्तिमा समस्या आएको हो ।
वितरण प्रणालीमा समस्या आउँदा चितवनको ५० प्रतिशत क्षेत्र...}
चितवन (भरतपुर) । विभिन्न समयमा बिजुली चोर्न हुकिङ गर्ने, मिलेमतोमा मिटर बिगार्ने वा उल्टो मिटर जडान गर्ने गतिविधि सुनिएको हो । विद्युतीय क्षेत्रको चोरीमा अब तामाको तारका लागि पोलमा जडान भएको ट्रान्सफर्मर नै चोर्न थालिएको छ । चितवनको देवनगरमा शनिबार यस्तै घटना घट्यो ।
भरतपुर महानगरपालिका–६ क...}