काठमाडौं । सुदुरपश्चिम प्रदेशको बझाङ जिल्लामा अध्ययनको चरणमा रहेको २१० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत आयोजनाको एडिट टनेल निर्माण गर्न मल्टी इन्फ्रास्ट्रकचर-हिमाल हाइड्रो जेभीलाई छनोट गरिएको छ । २०७९ मंसिर १६ गते प्रकाशित सूचना बमोजिम प्राविधिक प्रस्ताव सफल भएको बोलपत्र दाताहरूको आर्थिक प्...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २१० मेगावाटको चैनपुरदेखि जलविद्युत आयोजनामा कार्यरत ड्रिलरको ४ महिनाको पारिश्रमिक दिएको छ । प्राधिकरण अन्तर्गतको माटो ढुंगा तथा कंक्रिट प्रयोगशालाले गत बैशाखदेखिको रोकिएको २ जना ड्रिलरको पारिश्रमिक बुधबार भुक्तान गरेको हो ।
प्रयोगशालाले आयोजनाको भौगर्भिक सर्भे...}
काठमाडौं । भाैगर्भिक सर्भे (जिओटेक्निकल इन्भेष्टिगेसन) काे काम गर्ने ड्रिलरहरू काम छाेडेर हिँडेपछि बझाङस्थित २१० मेगावाटको चैनपुर सेती अर्धजलाशय जलविद्युत आयोजनाको ड्रिलिङको काम रोकिएको छ । नेपाल विद्युत प्राधिकरणबाट ड्रिलिङको जिम्मा पाएको माटो ढुंङ्गा तथा कंक्रिट प्रयोगशालाले आय...}