काठमाडौँ । राष्ट्रिय उपभोक्ता मञ्चले सिमेन्टको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेको छ । पछिल्लो समय सिमेन्ट उद्योगहरूले सिन्डिकेटिङ तथा कार्टेलिङबाट सिमेन्टको अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न मञ्चले आग्रह गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलील...}
काठमाडौं । नेपालले सिमेन्ट उद्योगको प्रयोजनका लागि मात्र भारतबाट करिब साढे ६ अर्ब रुपैयाँ बराबरको कोइला आयात गर्ने गरेको पाइएको छ । ६६ वटा सिमेन्ट उद्योग सञ्चालन गर्न मासिकरूपमा उक्त रकमको कोइला आयात भइरहेको हो ।
सिमेन्ट उद्योगमा क्लिंङ्कर उत्पादन गर्न मासिक ६ अर्ब ३० करोड रुपैयाँ बराबरको कोइला आ...}
काठमाठौं । बागमती प्रदेश सरकारले सिमेन्टमा लाग्दै आएको प्राकृतिक शुल्क खारेज गरेको छ । प्रदेशभित्र उत्पादन हुने सिमेन्टमा कारखाना मूल्यमा लाग्दै आएको ०.२५ प्रतिशत प्राकृतिक शुल्क बागमति प्रदेश सरकारले खारेज गरेको हो ।
बागमति प्रदेश सरकारले हालै सार्वजनिक गरेको आव २०७९/८० को विधेयकमा सो...}
काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरूलाई १५ प्रतिशत विद्युत महसुल छुट दिने निर्णयको स्वागत गरेको छ । संघले बुधबार विज्ञप्ती जारी गरी आर्थिक वर्ष २०७९/८० देखि वार्षिक १० करोड रुपैयाँ बढी विद्युत खपत गर्ने उद्योगलाई छुट दिने गरी भएकाे व्यवस्थाको स्वागत गरेको हो ।
सरकारले आगामी आवदेखि वार...}