विराटनगर । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र कोसी प्रदेश कार्यालयले विभिन्न जिल्लामा रहेका नेपाल विद्युत प्राधिकरणका वितरण केन्द्र तथा ग्रीड महाशाखाको संयुक्त अनुगमन तथा सेवा प्रवाह मूल्याङ्कन सम्पन्न गरेको छ ।
ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्य, प्राधिकरण कोसी प्रदेश प्रमुख राजीवकुमार सिंह...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले करिब ६७ लाख ६० हजार रुपैयाँ विद्युत महशुल बक्यौता असुली गरेको छ । केन्द्रले महशुल बुझाउन अटेर गर्ने ग्राहकको लाइन काटी बक्यौता असुली गरेको हो ।
लामो समयसम्म विद्युत महशुल नबुझाउने ग्राहकको लाइन काटी बक्यौता असुली गरिएको केन्द्र प्रमुख मि...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निशेधाज्ञाको बेलामा पनि स्मार्ट विद्युत मिटर जडानको काम धमाधम गरिरहेको छ । प्राधिकरणले प्राधिकरणले ‘काठमाडौं उपत्यका स्मार्ट मिटरिङ आयोजना’ अन्तर्गत रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रका ग्राहकको घरमा सिंगल तथा थ्रीफेज स्मार्ट मिटर जडान कार्यला...}
काठमाडौं । नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले विद्युत महसुल तिर्न अटेर गर्ने ग्राहकको लाइन काटेर कारबाही गर्न थालेको छ । वितरण केन्द्रले ५ महिनादेखि विद्युत महसुल नतिरेका ग्राहकको धमाधम लाइन काटिरहेको हो ।
वितरण केन्द्रले ग्राहकबाट ४९ करोड १३ लाख ५४ हजार रुपैयाँ विद्युत महसुल उठाउन...}
काठमाडौं । रानी–किमाथांका सडक विस्तारलाई सहयोग पुर्याउन नेपाल विद्युत् प्राधिकरणले सुनसरीको दुहबीदेखि संखुवासभाको खाँदबारीसम्म विस्तार भएको ३३ केभी प्रसारण लाइन ८ घन्टाका लागि बन्द (सट डाउन) गर्ने भएको छ ।
सुनसरीको खनार, तरहरा, धरानलगायत ठाउँमा सडक विस्तारका क्रममा दायाँबायाँ पोल सानुपर्ने,...}