जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमनदी र हिमतालहरूको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको छ । हिमनदी पछाडि हट्ने क्रम, हिमतालको विस्तार, हिमखण्ड तथा चट्टान खस्ने सम्भावना र त्यसबाट उत्पन्न हुनसक्ने हिमताल विस्फोटजन्य बाढी (ग्लेसियल लेक आउटब्रस्ट फ्लड–ग्लोफ) ले हिमाली नदी प्रणालीका तल...}
नेपालले पछिल्लो समय भोगेको विनाशकारी बाढी, पहिरो र नदीको असामान्य बहावले हामीलाई एउटा गम्भीर प्रश्नसामु उभ्याएको छ । के हाम्रो विकास प्रणाली बदलिँदो प्राकृतिक जोखिम अनुसार तयार छ ? भोटेकोसी तथा त्रिशूली नदी कोरिडोरमा पर्ने रसुवा, नुवाकोट, धादिङलगायत क्षेत्रमा भएको क्षतिले केवल तत्कालीन विपद्को पीडा...}
नेपाल जलस्रोतमा धनी देश हो । पछिल्ला वर्षमा जलविद्युत् उत्पादन तीव्ररूपमा बढिरहेको छ । देशको विद्युत् उत्पादन क्षमता ४ हजार मेगावाटभन्दा माथि पुगिसक्यो । आगामी केही वर्षमा यो १० हजार मेगावाटभन्दा माथि पुग्ने अपेक्षा छ । यो देशको आर्थिक विकासका लागि निकै सकारात्मक कुरा हो । प्रश्न यहाँ उत्पादन कति भय...}