उत्पादन र वितरण प्रणाली मानव अधिकारमुखी बनाएमात्र ऊर्जा उपभोगका माध्यमबाट मानव अधिकार प्रवर्द्धन गर्न सकिन्छ । सन् १९४८ मा पहिलो पटक मानव अधिकार घोषणापत्र जारी भयो । घोषणाका ३० वटा धारामा मानव अघिकारको व्यावस्था गरिएको छ । ती सबै अधिकारको निर्वाध उपयोग गर्न विद्युतीय ऊर्जाको उपलब्धता र प्रयोग अपरिहा...}
लामो समयदेखि नेपालको ऊर्जा क्षेत्रलाई कानुनी हिसाबले पुनर्व्यवस्थापन गर्नुपर्ने आवश्यकता खड्किँदै आएको छ । यसै सन्दर्भमा विद्युत् सम्बन्धी कानुनलाई संशोधन गर्ने उद्देश्यसहित विद्युत् विधेयक नेपालको संसदमा पुगेको छ । यो विधेयक तेस्रो पटक ससदमा पुगेको हो । दुई दशकभन्दा अघिदेखि प्रक्रियामा रुमलिँदा देश...}
काठमाडौं । नेपालमा खाना पकाउन अझै पनि परम्परागत ऊर्जाको प्रमुख स्थान छ । दाउरा, गुइठा र कृषि जन्य वस्तुहरू नै खाना पकाउने प्रमुख उर्जा श्रोतको रुपमा प्रयोग भइरहेको छ । अझै पनी ७० प्रतिशतभन्दा बढी खाना पकाउने ऊर्जा परम्परागत स्रोतबाट प्राप्त हुने गरेको छ ।
पछिल्ला वर्षदेखि आयातित एलपिजी ग्यास...}