काठमाडौं । सरकारले आफैले अध्ययन गरेको विभिन्न ५ जलविद्युत् आयोजनालाई खुला प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण तथा सञ्चालन गर्न दिने भएको छ । सरकारले दुई चरणमा गरेर १६९.४२ मेगावाट क्षमताको ५ आयोजनालाई प्रतिस्पर्धाबाट निजीक्षेत्रलाई निर्माण गर्न दिने भएको हो ।
ऊर्जा मन्त्रालयले दूधकोशी जलविद्युत...}
काठमाडौं । अब विद्युत् आयोजनाका प्रवर्द्धक कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको ऋण तिर्नका लागि हकप्रद (राइट) शेयर निष्कासन गर्न पाउने भएका छन् । यसअघि विद्युत् कम्पनीहरूले आयोजनामा लगानी गर्न पाउने प्रयोजनका लागि मात्र हकप्रद शेयर निष्कासन गर्न पाउँथे । अब भने बैंकको ऋण तिर्नका लागि पनि हकप्रद शेय...}
काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा रू. २ अर्ब २५ करोड बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि ( २०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म) को विद्युत् डिमान्ड शुल्क छूट दिने निर्णय गरेको थियो । सोहीअनुसार ती उद्यो...}
काठमाडौं । राष्ट्रिय गौरवको सुनकोशी –मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपसँग ठेक्का सम्झौता भएको छ । अघिल्लो हप्ता आयोजना र चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपबीच ठेक्का सम्झौता भएको हो ।
सरकारले गत फागुनको अन्तिम साता उक्त आयोजन...}
काठमाडौं । ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको थपिएको म्यादमा पनि स्वामित्व हस्तान्तरण प्रक्रिया नटुंगिएपछि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावरबीच भएको अन्तरिम सम्झौताको म्याद आगामी साउन मसान्तसम्म थप गरिएको छ । यसअघि भएको अन्तरिम सम्झौताको म्याद माघ मसान्तसम्म थियो ।
तर,...}
काठमाडौं । सरकारले राष्ट्रिय गौरवको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणका लागि छनोट भएको चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनीयरिङ ग्रूपलाई यसै साता लेटर अफ असेप्टेन्स (एलओए) पठाउने भएको छ । ठेक्का सम्झौताको आह्वान गर्दै सिँचाइ विभागले उक्त कम्पनीलाई (एलओए) पठाउन लागेको हो...}
काठमाडौं । मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटकोे कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको नेपाल विद्युत् प्राधिकरणले कास्कीको बेगनास–रूपा पम्प स्टोरेज जलविद्युत् आयोजनालाई भने ‘ड्रप आउट’ गर्ने तयारी गरेको छ ।
प्राध...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले मकवानपुर जिल्लाको कुलेखानी बाँधलाई नै प्रयोग गरेर १०० मेगावाटको पम्प स्टोरेज प्लान्ट बनाउने भएकोे छ । प्राधिकरणले सो क्षमता बराबरको कुलेखानी सिस्नेरी पम्प स्टोरेज जलविद्युत् आयोजना बनाउने प्रक्रिया अगाडि बढाएको हो ।
प्राधिकरणले यसका लागि सर्वेक्षणको अनुमति मा...}
काठमाडौं । वैदशिक लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व सरकारलाई हस्तान्तरणका लागि थप गरिएको म्याद सकिनै लागे पनि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावर बीच ठोस सहमति जुट्न सकेको छैन । निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेको यो पहिलो जलविद्युत् आयोजना...}
काठमाडौं । विद्युत् नियमन आयोगले १३५ मेगावाटको मनाङ मर्स्याङ्दी अर्धजलाशय जलविद्युत् आयोजनालाई नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरीद विक्री सम्झौता (पीपीए) गर्न सैद्धान्तिक स्वीकृति दिएको छ ।
आयोजनाको पीपीएका लागि गत पुस ९ गते सार्वजनिक सुनुवाइ पनि भएको थियो । त्यसपछि प्रवर्द्धक कम्पनी...}