नेपालले गत वर्षायाममा करिब १,४०० मेगावाट स्वच्छ विद्युत् खेर फाल्यो । बिजुली उत्पादन त भयो तर खपत वा निर्यात गर्ने पर्याप्त बाटो थिएन । भारतले दिएको १,१४१ मेगावाटको निर्यात स्वीकृतिभन्दा बढी उत्पादन हुँदा बाँकी अधिकांश बिजुली नेपाल विद्युत् प्राधिकरणकै केन्द्रहरूमा खेर गयो । ठीक केही महिनापछि सुख्खा...}
पछिल्लो समय नेपालमा पुराना पेट्रोल तथा डिजेल गाडीलाई विद्युतीय सवारी (इभी) मा रूपान्तरण गर्ने विषयले निकै चर्चा पाइरहेको छ । धेरैले यसलाई भविष्यको सम्भावनाको रूपमा हेरिरहेका छन्, जुन सकारात्मक हो । यद्यपि, यो पुराना पेट्रोलियम सवारी साधनबाट इन्जिन निकालेर मोटर र ब्याट्री राख्ने सामान्य काम मात्र होइ...}