काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले विवादित डेडिकेटेड र ट्रंक लाइनको विद्युत् महसुल उठाउने निर्णय गरेको छ । लोडसेडिङको समयमा उद्योगहरूलाई डेडिकेटेड र ट्रंक लाइनमार्फत दिइएको विद्युत् महसुल उठाउने, नउठाउने भन्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएको छ ।
समितिको आइतबार बसेको...}
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ । प्राधिकरणले माघ २ देखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी छ ।
प्राधिकरणले आफ्नो अप...}
काठमाडौं । भारतको इनर्जी एक्सचेन्ज बजारमा २५ मेगावाट विद्युत् बिक्रीका लागि विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ ।
इनर्जी एक्सचेन्जमा कम्तीमा पनि २५ मेगावाट विद्युत् उपलब्ध गराउन भारतको पावर ट्रेडिङ कर्पोरेसन अफ इन्डिया लिमिटेड (पीटीसीएन) ले आह्वान गरेको टेन्डरम...}
काठमाडौं । महाकाली सन्धिको साढे दुई दशकपछि यसको महत्त्वपूर्ण बुँदा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयन गर्न भारतीय पक्षले लचिलो बन्ने संकेत गरेको छ । पञ्चेश्वर परियोजना अघि बढाउन नेपाल र भारतले संयुक्त रूपमा तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा सुल्झाउन बाँकी महत्त्वपूर्ण बुँद...}
काठमाडौं । कोभिड–१९ को प्रभाव हटेपछि डेडिकेटेड र ट्रंक लाइनको महसुल असुल गर्ने सिफारिसहितको प्रस्ताव प्राधिकरण सञ्चालक समितिमा पेस भएको छ । प्रस्तावमाथि सञ्चालक समितिमा छलफल भए पनि निर्णय नभइसकेको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
मन्त्रिपरिषद्को २०७६ प...}
काठमाडौं । नेपाल-भारत विद्युत् आयात–निर्यातका लागि निर्माण गर्ने भनिएको न्यु बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनमा लगानीसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा करिब चार महिनादेखि अलपत्र छ ।
मन्त्रिपरिषदबाट स्वीकृत नहुँदा नेपाल र भारतका संयुक्त निकायले आधाआधा लगानीमा निर्माण...}