मौद्रिक नीतिलाई देशको आर्थिक विकास अघि बढाउने मुख्य हतियारको रूपमा लिइन्छ । देशको विद्यमान आर्थिक, राजनीतिक तथा सामाजिक व्यवस्था अनुसार राज्यलाई कसरी अघि बढाउँदा दिगो आर्थिक विकास प्राप्त गर्न सकिन्छ भन्ने कुरालाई ध्यानमा राखेर मौद्रिक नीति निर्माण गरिन्छ । नेपालको विकासमा महत्वपूर्ण आधारको रूपमा पर...}