नेपाल जलस्रोतका दृष्टिले सम्भावनायुक्त देश हो । यहाँको जलविद्युत् उत्पादन र निर्यातको माध्यममात्र नभई राष्ट्रिय आर्थिक समृद्धि, औद्योगिकीकरण, रोजगारी सिर्जना र व्यापार घाटा न्यूनीकरणको प्रमुख आधार बन्न सक्नेमा दुई मत छैन । नेपालले जलविद्युत्लाई राष्ट्रिय रणनीतिक सम्पत्तिका रूपमा उपयोग गर्दै ऊर...}
नेपालमा पछिल्ला वर्षमा जलविद्युत् उत्पादनको क्षेत्रमा रूपान्तरणकारी काम भइरहेको छ । नदी प्रवाही, आंशिक-जलाशय तथा ठूला जलाशय आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा आबद्ध गरी देशभित्रै खपत बढाउने र बचत परिमाण छिमेकी मुलुकमा निर्यात गर्ने राष्ट्रिय लक्ष्य छ । उत्पादनको यो तीव्र वृद्धिसँगै...}
नेपालको जलस्रोत र जलविद्युत् सम्भावना केवल नदीका धाराहरूमा सीमित छैन । यो राष्ट्रको आर्थिक समृद्धि, स्वाधीनता र उज्ज्वल भविष्यको प्रमुख आधार हो । हालै विद्युत् नियमन आयोगले राष्ट्रिय प्रसारण ग्रिडमा निजी क्षेत्रलाई खुला पहुँच प्रदान गर्ने अत्यन्तै सकारात्मक र दूरगामी महत्त्वको निर्णय गर्यो । यस...}
काठमाडाैं । नेपालमा जलविद्युत् उत्पादनमा निजी क्षेत्रलाई सहभागी गराउन २०५४ सालको संयुक्त सरकारमा उपप्रधान तथा जलस्रोत मन्त्री बनेकी शैलजा आचार्यको भूमिका महत्वपूर्ण छ । उनी जलस्रोत मन्त्री रहेकै समयमा विद्युतीकरण गर्न सजिलो कानुन बनेको थियो । त्यसबेला उनले जलविद्युत आयोजना निर्माण गर्न निजी क्ष...}