नेपालको कुल विद्युत् उत्पादन क्षमता ३ हजार ५०० मेगावाट पुग्दा निजी क्षेत्रबाट मात्रै २५ वर्षको अवधिमा २७ सय ४० मेगावाट विद्युत् उत्पादन भइसकेको छ । कुल विद्युत् उत्पादनमा निजी क्षेत्रको योगदान करिब ८० प्रतिशतभन्दा बढी पुगिसकेको छ । ४ हजार मेगावाट क्षमताका आयोजना निर्माणाधीन छन् । ४ हजार ३०० मेगावाटक...}
कुनै क्षेत्रको सफलताका पछाडि त्यस देशको सरकारको मुख्य भूमिका हुन्छ । सरकारले निजी क्षेत्रलाई गरेको सहजीकरण र सहयोगबाट नै त्यो सफलता प्राप्त हुन्छ । नेपालमा निजी क्षेत्रले सरकारबाट त्यो खालको सहयोग पाइरहेको छ । निजी क्षेत्रले ऊर्जा उत्पादनमा मारेको छलाङका पछाडि सरकारको समन्वय, सहकार्य र सहजीकरणले मुख...}