विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलविद्युत उद्यमी तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का उपाध्यक्षसमेत रहेका मोरिससका लागि नेपाली महावाणिज्यदूत गणेश कार्कीलाई मानार्थ विद्यावारिधि उपाधि अर्थात् प्रोफेसनल डक्टरल सर्टिफिकेट (पिएचडी) प्रदान गरिएको छ ।

मलेसियाको युरोपियन इन्टरनेशनल विश्वविद्यालयले उनलाई ‘ग्लोबल लिडर एन्ड मेनेजमेन्ट’मा उक्त उपाधि प्रदान गरेको हो । आज (साउन १४ गते, ३० जुलाई) मलेसियाको होटेल विस्टेन क्वालालाम्पुरमा भएको एक समारोहमा मलेसियाकी राजकुमारी डा. रोमना मुराडको उपस्थितिमा कार्कीले उक्त उपाधि पाएको जनाइएको छ ।

कार्यक्रममा विश्वविद्यालयका तर्फबाट डा. इरवार्ड रोय कृष्णन, संस्थापक तथा महानिर्देशक डा. इडवार्ड रोय कृष्णन, व्यवस्थापन प्रमुख रोबर्ट ब्राण्डको उपस्थिति रहेको थियो । मिस एसिया रश्मि ठाकुरको समेत उपस्थिति रहेको समारोहमा विभिन्न क्षेत्रमा अध्ययन अनुसन्धान गरी पिएचडी उपाधि हासिल गर्ने १० जना र एमबिए उपाधि पाउने ४५ जना विद्यार्थी दिक्षित भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit