विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा लक्ष्मी इलेक्ट्रिक मोविलिटीले ‘नाडा इभी अटो सो’ मा हिरो इलेक्ट्रिक स्कुटर बुकिङ गर्नेलाई २५ हजार रुपैयाँ पुरस्कार अफर ल्याएको छ ।

काठमाडौंको भृकृटी मण्डपमा आज (बिहीबार) देखि सुरु भएको ‘नाडा इभी अटो सो’ एक्स्पोमा स्टल नम्बर सी–७ मा बुकिङ गरी स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि नगदसहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने जनाएको हो ।

कम्पनीले २५ हजार रुपैयाँसम्मको नगद पुरस्कार र ’लक्की ड्र’ मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिङ मेसिन प्रदान गरिने कम्पनीले जनाएको छ । कम्पनीले नेपाली बजारमा चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ ।

बिहीबारदेखि सुरु भएको एक्स्पो आइतबार (९ गते) सम्म चल्नेछ । एक्स्पोमा यी सँगै ४ पाङ्ग्रे सवारी ८ वटा, दुई र तीन पाङ्ग्रे १६ ब्राण्डका विद्युतीय सवारी प्रदर्शनीमा छन् । आइतबारसम्म चल्ने उक्त एक्स्पोमा करिब ४० हजार ग्राहकले अवलोकन गर्ने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३