विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेशनल सोलार पावर कम्पनीमा रोजगारी अवसर खुलेको छ । कम्पनीको नवलपरासीमा निर्माण सम्पन्न ५ मेगावाटको सोलार आयोजनाको गुणस्तर तथा उत्पादन परीक्षणको लागि स्वतन्त्र इन्जिनियरको रिक्त पदपूर्ति गर्न आवेदन खुलाएको हो ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता बमोजिम निर्माण सम्पन्न सोलार आयोजनाको परिक्षण गर्न इन्जिनियर माग गरिएको कम्पनीले जनाएको छ । जिल्लाको साविक गुठी प्रसौनी गावीस वडा नम्बर १ हाल प्रतापपुर गाउँपालिका वडा नम्बर ६ स्थित ग्रिडमा आवद्ध सौर्य आयोजनाको परिक्षणको तयारी भइरहेको छ ।

यस कम्पनीको सम्बन्धित कार्यमा दक्षता भएको व्यक्तिले आवेदन दिन सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३