विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

 

काठमाडाैं । एमआईटी ग्रुप फाउण्डेसन र ग्लोबल एनआरएन फाउण्डेसनको संयुक्त आयोजना तथा नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँगको सहकार्यमा नेपालमा पहिलो पटक नेपाल ग्रीन हाइड्रोजन सम्मेलन हुने भएकाे छ ।

आगामी असाेज २४ र २५ गते (सन् २०२२, अक्टाेबर १० र ११ तारिख) उक्त सम्मेलन हुन लागेकाे हाे । यस विषयमा भाेलि असाेज १० गते सञ्चारमाध्यममार्फत विस्तृत जानकारी दिने कार्यक्रम रहेकाे आयाेजकले जानकारी दिएकाे छ ।

सम्मेलनमा उर्जा, जलस्राेत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, अर्थ मन्त्री जनार्दन शर्मा, गैर आवासिय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्षसमेत रहेका एमआइटी समूहका संस्थापक शेष घले, काठमाडाैं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भाेला थापा, विश्वविद्यालयकै हाइड्राेजन इनिसियटिभका कार्यक्रम प्रमुख डा. विराजसिंह थापा, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत व्यक्तिहरू मुख्य वक्ताकाे रूपमा रहने जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३