विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १५, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सगरमाथा जलविद्युत् कम्पनी लिमिटेडका संस्थापक सेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा र कर्मचारीका नाममा रहेको सेयरको ‘लक–इन’ अवधि समाप्त हुन लागेको छ । कुल ७२ लाख ९३ हजार ७८४ कित्ता सेयरको फागुन १६ गते ‘लक–इन’ अवधि सकिने कम्पनीले जानकारी गराएको छ ।

कम्पनीका अनुसार संस्थापक सेयरधनीको ५९ लाख ८३ हजार ३२०, स्थानीयको ११ लाख ७३ हजार २०० र संस्थाका कर्मचारीको नाम १३ लाख ७ हजार २६४ कित्ता सेयर रहेको छ । अब उक्त सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार गर्न पाइने छ ।

सर्वसाधारणमा सेयर बाँडफाँट गरेको मितिले ३ वर्षसम्म धिताेपत्रको दोस्रो बजारमा बिक्री गर्न नपाइने प्रावधान अनुसार अवधि पूरा भएपछि उक्त सेयरको कारोबार फुकुवा हुन लागेको हो ।

कम्पनीले इलाममा ९‍.६ मेगावाटको सुपरमाई 'ए' जलविद्युत् केन्द्र सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३