विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं मोलुङ हाइड्रोपावर कम्पनीले ३५ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने भएको कम्पनीले ओखलढुङगामा सञ्चालित मेगावाटको मोलुङ खोला जलविद्युत आयोजनाको सर्वसाधारण आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो

सय रुपैयाँमा अंकित ३५ करोड ३१ लाख रुपैयाँ बराबरको साधारण सेयर निष्कासन गर्ने तयारी गरेको कम्पनीले जनाएको कम्पनीका अनुसार सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्रमा बोर्डमा आवेदन दिइएकोे

बोर्डबाट अनुमति मिलेपछि आयोजना प्रभावित क्षेत्रका स्थानीय सर्वसाधारणका लागि निष्कासन गरी बाँडफाँड गरिने कम्पनीले जनाएको कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरिएको

कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको आयोजनाले २०७४ चैत्र २३ गतेदेखि नियमीत विद्युत उत्पादन गरिरहेको

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३