विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ६६ केभी चपली–चावहिल प्रसारण लाइनको विद्युत सेवा बन्द गरेको छ । प्राधिकरणले लाइनको पुरानो तथा जिर्ण कन्डक्टर बदली गर्नका लागि सेवा बन्द गरेको हो ।

नेपाल सरकार र प्राधिकरणको सयुक्त लगानीमा सञ्चालित प्रसारण लाइनको चपली–चावहिल (सर्किट–१) खण्डको कन्डक्टर बदलीका लागि सेवा बन्द गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत सोमबार (६ गते) देखि सेवा बन्द भएको छ ।

सेवा आगामी पुस ९ गतेसम्म बन्द हुनेछ । प्राधिकरणका अनुसार विद्युत दैनिक बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म बन्द हुनेछ ।

यो अवधिमा लाइनको प्रणालीमा विद्युत प्रबाह अनियमीत हुने हुँदा यसको असर विद्यमान चावहिल तथा लैनचोर ६६ केभी सबस्टेसनमा पर्ने पनि प्राधिकरणले जनाएको छ । तोकिएको समयअगावै काम सम्पन्न भए निर्धारित समयअगावै सेवा सुरु हुनेछ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit