images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन ७ गते (आइतबार) सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति अनुसार राष्ट्रिय वाणिज्य बैंकहरूले ऊर्जा क्षेत्रमा साढे २ खर्ब रुपैयाँ बढी लगानी गरेका छन् । २०८० जेठसम्ममा उक्त कर्जा लगानी गरेका हुन् ।

बैंकहरूले ऊर्जा क्षेत्रको परियोजना विकासका लागि २ खर्ब ६८ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको सार्वजनिक मौद्रिक नीतिमा उल्लेख छ ।  यो बैंकहरूबाट प्रवाह भएको कूल कर्जाको ६.८ प्रतिशत हो । 

यसैगरी, विकास बैंकहरूबाट कृषि, लघु, घरेलु तथा साना उद्योग एवं ऊर्जा र पर्यटन क्षेत्रमा कूल कर्जाको २४.९ प्रतिशत हुन आउने १ खर्ब १३ अर्ब १८ करोड रुपैयाँ रुपैयाँ कर्जा प्रवाह मौद्रिक नीतिमा उल्लेख छ । यी लगानी सौर्य, जलविद्युत लगायतमा प्रवाह भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit